Advertisement

लकडाउनको समयमा ब्रोइलर कुखुराको ब्यबस्थापन(poultry feed management during unfavorable situation)

लकडाउनको समयमा ब्रोइलर कुखुराको ब्यबस्थापन(poultry feed management during unfavorable situation) लकडाउनको समयमा कुखुरा पालनमा निकै समस्या भएको छ। भनेको समयमा दाना नपाउने, औसधि उपचार नपाउने कारणले कुखुरा पालक किशान सिधै मारमा पर्नुभएको छ। यसै कुरालाइ मध्यनजर गर्दै मैले येस्तो बिसम परिस्थितिमा कुखुरालाइ कसरी जोगाउने भन्ने बिसयमा भिडियो तयार गरेको छु। (मुख्यतः ब्रोइलर कुखुरामा आधारित भएर यो भिडियो तयार गरिएको छ।)
लकडाउनको समय भन्नाले दाना र औसधी उपचारको अभाब भन्ने बुझ्नुहुन अनुरोध छ।

यस भिडियोबाट पक्कै पनि केहि ज्ञान् लिनुहुनेछ भन्ने बिस्वास छ। पशुपन्छी उपचार र ब्यबस्थापन सम्बन्धि कुनैपनी समस्या वा जिज्ञासा छन भने मलाइ सम्पर्क गर्न नभुलनुहोला।
धन्यवाद

lockdown,poultry management,broiler feed,feed,broiler,poultry,kishan ko pathsala,vet knowledge nepal,poultry disesase,

Post a Comment

0 Comments